डडुवामा ‘लिफ्ट’ खानेपानी

सन्तोष गौतम /विकल्प न्यूज फागुन ९ गते ।बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।” घरमा उपभोग गर्ने, … Continue reading डडुवामा ‘लिफ्ट’ खानेपानी